नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढ्यो

बैकिङ्ग समाचार ।   आर्थिक वर्ष ७६/७७ मा नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४६ करोड २३ लाख खुद नाफा गरेकोमा कोषले गत आर्थिक वर्ष ५४ करोड २६ लाख खुद नाफा कमाएको हो । कोषको ब्याज आम्दानी भने दोब्बर बढीले बढेको छ। कोषले अघिल्लो आर्थिक वर्षमा ३ करोड १३…