बैकिङ्ग समाचार । सिडिएस एण्ड क्लियरिङ्गको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्यलाई नियुक्त भएका छन् । सोमबार बसेको सीडीएससीको संचालक समितिको बैठकले आचार्यलाई चार वर्ष लागि प्रमुख कार्यकारी नियुक्त गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत एंवम सीडीएससी संचालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले नोटबजारलाई जानकारी दिए । आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्। । सिडिएससीको सिइओको…