बैंकिङ्ग समाचार, काठमाडौं ।नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । जसमध्ये २० अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ३ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल…