वाणिज्य बैंकहरूको औसत आधारदर घट्यो, कसको कति ?

बैंकिङ्ग समाचार, काठमाडौं ।हालसम्म ११ बैंकहरूले सार्वजनिक गरेका आधार दरको तथ्याङ्क अनुुसार वाणिज्य बैंकहरूको औसत आधारदर सामान्य घटेको देखिएको छ। बैंकहरूको औसत आधार दर १०.१६ प्रतिशतबाट घटेर १०.०४ प्रतिशत भएको छ। क्रमिक रूपमा घट्दै गएको कर्जाको ब्याजदर आगामी पुसमा थप घट्ने भएको छ। बैंकहरूको कर्जा लगानीको वृद्धिदर सुस्तिएपछि मंसिरमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्। यसले…