बैंकिङ्ग समाचार, काठमाडौं ।नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १८ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले मंसिर १२ गते जारी हुने २८ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ। २८ दिनका लागि…