काठमाडौं - नेपालको अग्रणी निजी वाणिज्य बैंकमध्ये एक नबिल बैंकले स्थापनाको ४२औँ वर्ष पूरा गर्दै ‘बैंकिङ्ग एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त बनाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित बैंकिङ्ग सेवाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सफलताको आधार ‘विश्वास’ रहेको बताउँदै यही विश्वासले…