काठमाडौं – नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न भनेको हो । क्रेडिट कार्ड वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक र वित्त कम्पनीले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो । सामान्यतया…