थप घट्यो वाणिज्य बैंकको ब्याजदर, कुनको कति पुग्यो ?

काठमाडौं – वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउन १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले औसत व्यक्तिगत मुद्दती निक्षेपकाे ब्याजदर ४.१७ प्रतिशत कायम गरेका हुन्। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ४.२६ प्रतिशत थियो। वाणिज्य बैंकहरुले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ब्याजदर घटाएका हुन्। यस्तै, बैंकहरुले संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर…