काठमाडौँ – कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ८९ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले नाफामा उल्लेख्य सुधार गर्दै ३३.५१ प्रतिशतले नाफा बढाएको हो। यो विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो। जुन, गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा २३ करोडले कम हो। नाफामा…