काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रूपमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आदर्श बजगाईँ सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने छलफलको चौथो सत्रको वक्ताका रुपमा बजगाईँ सहभागी हुने भएका हुन्। छलफलको चौथो सत्र बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक…