काठमाडौं – नेपाल एसबिआई बैंकका स्वतन्त्र सञ्चालक छपिराज पन्तले राजीनामा दिएका छन्। पन्तले साउन २० गते सञ्चालक पदबाट राजीनामा दिएका हुन्।
बैंकको साउन २७ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णयले पन्तले दिएको राजीनामा स्वीकृत गरेको हो।

प्रतिक्रिया