पीटूपी लेन्डिङमा राष्ट्र बैंकको ढिलासुस्ती, पुराना प्रतिवेदन थन्क्याएर फेरि अध्ययनकै घोषणा

काठमाडौं – नेपाल राष्ट्र बैंकले विगतका अध्ययन प्रतिवेदनहरूलाई थन्क्याएर ‘पियर टु पियर’ (पीटूपी) लेनदेनसम्बन्धी विषयमा फेरि अध्ययन गर्ने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित पीटूपी लेनदेन सञ्चालन गर्ने सम्बन्धमा पुनः अध्ययन गर्ने घोषणा गरेका हुन्। तर, यसअघि नै यसबारे विस्तृत अध्ययन…