नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं- नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्राइभेट लिमिटेड र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सो सम्झौता बमोजिम पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा…