काठमाडौं – नेपाल राष्ट्र बैंकले समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको बताएको छ । केन्द्रीय बैंककाअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा २ खर्ब २१ अर्ब ८४ करोडले बढेको कर्जा ५७ खर्ब १९ अर्ब ५४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत २ खर्ब…