काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जाको आन्तरिक माग नबढ्दा कर्जा प्रवाहमा कमी आएको बताएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो। बैंकिङ्ग क्षेत्रमा तरलता पर्याप्त रहेका कारण निक्षेप र कर्जाको भारित औसत ब्याजदरहरू घट्दो क्रममा रहेको केन्द्रीय बैंकले जनाएको छ। अर्थतन्त्र बढ्दो तरलता…