बैंकिङ्ग प्रणालीमा अधिक तरलताः बालेन सरकार आएपछि राष्ट्र बैंकले प्रणालीबाट खिच्यो झन्डै ८ खर्ब

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा रकम थुप्रिने क्रम तीव्र बनेको छ। बजारमा कर्जाको माग नहुँदा थुप्रिएको यो अधिक तरलता (लगानीयोग्य पुँजी) सरकारका लागि लगानी विस्तार गर्ने ठुलो अवसर भए पनि निजी क्षेत्रको सुस्तताका कारण लगानी बढ्न सकेको छैन। राजनीतिक अस्थिरता, निजी क्षेत्रको घट्दो मनोबल र समग्र अर्थतन्त्र…