काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले असार मसान्तमा नै मौद्रिक नीति ल्याउनेगरी तयारी गरेको हो । राष्ट्र बैंक स्रोतकाअनुसार असार मसान्तभित्र नै मौद्रिक नीति ल्याउने तिव्र तयारी भइरहेको छ । उनकाअनुसार बजेटलाई नै सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनेछ । आगामी…