सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं – सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो। बैंकले बिक्रीमा राखेको सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले ७ दिन भित्र…