पोखरा फाइनान्सलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा

काठमाडौं - नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ। केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै कारवाही फुकुवा गरेको जनाएको छ। यसअघि राष्ट्र बैंकले पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाही गरेको थियो। केन्द्रीय बैंकले समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरिएको…