काठमाडौं – कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार २५५ कित्ता संस्थापक शेयर बैंकका बिक्री गर्न लागेको हो ।
बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेगरी शेयर बिक्रीमा ल्याएको हो । बैंकले सो शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।






About Us
प्रतिक्रिया