काठमाडौं - नेपाल राष्ट्र बैंकले एकपटक तय गरेको ग्रेस अवधि थप गरी ब्याज पुँजीकरण गरे उक्त कर्जा पुनरसंरचना गरेको मानिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै ग्रेस अवधि थप गरी ब्याज पुँजीकरण गरेको कर्जा पुनरसंरचना गरेको मानिने बताएको हो । कर्जा वर्गीकरण गरी न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था…