अन्तर्राष्ट्रिय बजारमा ३३ प्रतिशत घट्यो सुनको मूल्य, नेपालमा तुलनात्मक रुपमा किन घटेन ?

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लागे पनि नेपाली उपभोक्ताले त्यसको तुलनात्मक लाभ लिन पाएका छैनन् । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो तीन महिनामा सुनको मूल्य प्रतिऔंस ३३ प्रतिशतले घटेको छ । दुई महिना लामो समयसम्म चलेको इरान र अमेरिकाबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा हाल (जुन…