समग्रमा राष्ट्र बैंकले विकास बैंकलाई हेर्ने नजर अलि फरक छ। विकास बैंकहरू जुन हिसाबले पहिला अगाडि बढिरहेका थिए, राष्ट्र बैंकले लिएको नियामकीय भूमिकाका कारण त्यसले एउटा दिशा लिएको देखिन्छ। तर, एउटै समयमा अलि खुकुलो भइदियो भने नियन्त्रित वातावरणभित्र परीक्षणात्मक मोडालिटीहरूमा खुकुलोपन आयो भने, वाणिज्य बैंकले मात्रै होइन, विकास बैंकहरूले पनि नवप्रवर्तनमा योगदान गर्न सक्छन् जस्तो…