‘मौद्रिक नीतिको फोकस क्रेडिट फ्लो बढाउनेमा छ’ 

काठमाडौं – हामी अहिले कुन अवस्थामा छौ भन्ने सबैलाई जानकारी नै छ। गएको एक वर्ष स्थिर नीतिमा काम गर्दा केही सहज सबैले महसुस गरेका छन्। तरलतामा खास धेरै समस्या सिर्जना भएन। विदेशी मुद्रा सञ्चितिमा पनि समस्या छैन र गएको एक वर्षमा समस्या भएन। अब हामीले बजार नीति स्थिर बनाउनुपर्ने देखिन्छ। अबको कर्जाको फ्लो कसरी अघि…