काठमाडौं – प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो।
बैंकले यसअघि संस्थापक शेयरधनीका लागि मात्रै बिक्रीमा ल्याएको सो शेयरमा उनीहरूबाट आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।
बैंकको सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिन भित्र कम्पनीको सचिव कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्।







About Us
प्रतिक्रिया