चितवन- हरेक बर्ष जस्तै यो बर्ष पनि प्रमे दिवस लक्षित सौराहा फुड फेष्टिवल पर्यटकीय नगरी सौराहामा सुरु भएको छ ।प्रणय दिवस (प्रेस दिवस) लक्षित १८औं सौराहा फूड फेस्टिबल रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना सुरु भएको हो । १८ औँ संस्करणको फुड फेष्टिवलको सांसद हरि ढकालले उद्घाटन गरेका छन् । सो अबसरमा…