काठमाडौं – नेपाल बैंकले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको जग्गा लिलामीको सूचना निकालेको छ। बैंकले लिलामी सम्बन्धी ३५ दिने सूचना निकालेको हो। बैंकले, बैंकको नाममा रहेको सम्पत्ति ३५ दिन भित्र चुक्ता नभए लिलामी गर्ने जानकारी दिएको छ। बैंकले कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा…