सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गतको बीमा दाबी हस्तान्तरण

काठमाडौं – सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकले खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरेकाे हाे। सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक श्री रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले…