नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ

इलाम–इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ।बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो।यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ।गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ। जिल्लाको तल्लो क्षेत्रमा चिया…