राष्ट्रिय वाणिज्य बैंकले सांसदलाई दियो वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेशसभाका माननीय सदस्यहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेशसभाको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले माननीय प्रदेश सभाका सदस्यहरूलाई वित्तीय…