काठमाडौं – एभरेष्ट बैंकले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागू गरी सञ्चालनमा ल्याएको छ। बैंकले क्रेडिट एक्स लागू गर्न एसबी सोलुसन्ससँग साझेदारी सम्झौता गरेको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले हस्ताक्षर गरे। यो प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्यांकन, कर्जाका कागजात र कर्जा…