विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरिक्षण गराउने प्रक्रिया रद्द

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरिक्षण गराउने कार्य रद्द गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरिक्षण गराउने कार्य रद्द गरेको जनाएको हो । केन्द्रीय बैंकले १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्विकृत…