निफ्राद्वारा काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् । कम्पनीबाट प्रदान भएको उक्त रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान…