काठमाडौं – एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरू तथा कर्मचारीहरूलाई बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर बुढानीलकण्ठ होटेलमा विभिन्न सेवाहरूमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । नजिकिँदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई बैंकले…