काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदै गएको बताएका छन् । आज महासंघद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले खुला अर्थतन्त्र अवलम्बन गरेको नेपालको अर्थव्यवस्था संकुचित बन्दै गएको बताएका हुन् । ‘बजारको माग र आपूर्तिले उत्पादन र मुल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो,’ ढकालले भने,…