सिटिजन्स बैंकका ग्राहकलाई मिराज बेकरीमा १५ प्रतिशत छुट

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको बौद्धस्थित मिराज बेकरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको छुट पाउने छन् । यस सहकार्यबाट बैंकका ग्राहकहरू नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा…