काठमाडाैं – कामना सेवा विकास बैंकले धितो सुरक्षणमा रहेका अचल सम्पत्तिहरू (घर/जग्गा तथा सवारी साधन) लिलाम बिक्री गर्ने भएको छ । बैंकले विभिन्न स्थानमा रहेका अचल सम्पत्तिहरू बिक्रीका लागि १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले २०८१ असोज ६ गते प्रकाशित सूचनामा, ऋण लिएको सम्झौताअनुसार रकम चुक्ता नगरेका ऋणीहरूमाथि बारम्बार मौखिक र लिखित आग्रह…