काठमाडौं – नेपाल एसबिआई बैंकले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय, भीमफेदी मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख…