काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको असोज ३ गते बिहीबारको तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १७ अर्ब निक्षेप संकलन भएको छ । असोज २ गते बुधबार भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २१ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा ४…