मौद्रिक नीति कार्यान्वयनका लागि केन्द्रीय बैंकको सर्कुलर, शेयर बजारको २० करोडको सीमा खारेज

काठमाडौं - नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको शेयर धितो कर्जाको सिमा हटाएको छ । राष्ट्र बैंकले चालू वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत २० करोडको सिमा हटाउने घोषणा गरेको थियो । आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई एकीकृत निर्देशन जारी गर्दै मौद्रिक नीतिमार्फत भएको व्यवस्था कार्यान्वयन गर्न भनेको हो । राष्ट्र बैंकद्धारा जारी परिपत्रमा…