काठमाडौं – गरिमा क्यापिटलले बम्पर दशैंतिहार अफर ल्याएको छ । क्यापिटलले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को अवसरलाई लक्षित गरी असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि ‘बम्पर दशैंतिहार अफर’ ल्याएको हो । उक्त योजना अन्तर्गत कम्पनीमा डिम्याट र मेरोशेयर खाता खोल्दा लक्की ड्रमार्फत् भाग्यशाली तीन जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्नेछन्…