नौ महिनामा सरकारको कुल खर्च ९ खर्ब ९ अर्ब

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा नेपाल सरकारको कुल खर्च रु.९ खर्ब ९ अर्ब ३९ करोड भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले सरकारी खर्च गत आर्थिक वर्षको पहिलो नौ महिनामा १८.७ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा…