लिलितपुर र स्याङजामा सिद्धार्थ बैंकका दुई शाखा 

बैकिङ्ग समाचार । सिद्धार्थ बैंकले स्याङ्जाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार दुवै शाखलाई सञ्चालनमा ल्याएको हो ।  बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।   दुवै नयाँ शाखा सञ्चालनमा…