बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको बताएका छन् । उनले दिनमा अर्थतन्त्रमा आउने संकुचनलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति तय गरिने बताएका छन्। मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा उनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतीपूर्ण…