महालक्ष्मी विकास बैंकले सबै कर्मचारीको कोभिड १९ बीमा गर्‍यो

बैकिङ्ग समाचार ।  महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारीको कोभिड १९ बीमा गरेको छ। बैंकले कोभिडबाट भबिष्यमा आइपर्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउन एक वर्षका लागि बीमा गरेको जनाएको छ। बैंकको १ सय २ वटा शाखामा ८ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ। बैंकले अहिलेको विषम परिस्थितीमा सबै जनतालाई लकडाउनको पूर्ण पालन गर्दै…