बैंकिङ्ग समाचार । मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार सम्पन्न संचालक समितिको २३८ औं बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.२६ प्रतिशत नगद लाभांश गरि कुल १५.५१ प्रतिशत…