नेपाल बैंक लिमिटेडको घर कर्जा: ७.९९ प्रतिशत ब्याजदर

बैकिङ्ग समाचार । नेपाल बैंकले नयाँ ब्याजदरमा कर्जा योजनाहरु सार्वजनिक गरेको छ। बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्षे अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ। घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको…