बैकिङ्ग समाचार । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि साउन महिनाको ब्याज रकममा '२० प्रतिशत छुटको योजना' ल्याएको छ। बैंकका सेवाग्राहीले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम साउन मसान्तसम्म भुक्तानी गरेमा साउन महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले बताएको छ। ब्याज…