बैंकिङ्ग समाचार । मर्चेन्ट बैंकर एसोसिएशन अध्यक्षमा एनआबीएल क्यापिटलका सहायक प्रमूख कार्यकारी अधिकृत मेख बहादुर थापा सर्वसम्मत चयन भएका छन । संघको शुक्रबार भएको साधारणसभाले थापा सहितको ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निजी क्षेत्रमा प्रबेश गरेका थापा सामुहिक लगानी कोषका सुरुवातकर्ता पनि हुन । एसोसिएशनको…