बैंकिङ्ग समाचार । एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ। बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बोनस सेयर पारितपछि चुक्ता पुँजी ४२ करोड ३५ लाख रुपैयाँले बढ्ने छ। बैंकले प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै कम हो। यद्यपी एभरेष्टले हरेक वर्ष लाभांश वितरण गर्दै…